• १५ असार २०८२, आइतबार

धान दिवसमा रोपाइँ

blog

राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना योग साधना केन्द्रले आज काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित खेतमा धान रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाउँदै । तस्बिर : हरिराम भेटुवालर/रासस

काठमाडौँ, असार १५ गते  राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना योग साधना केन्द्रले  आज काठमाडौँको  तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित खेतमा धान  रोपाइँ गरेर  राष्ट्रिय धान दिवस मनाउँदै ।