• २१ जेठ २०८२, बुधबार

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

blog

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौँ, जेठ १९ गते । सत्तारुढ दल नेकपा (एमाले)को संसदीय दलको बैठक सोमबार बस्दै छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ । बैठकमा बजेटबारे दलको धारणा, बजेटको समीक्षाका बारेमा छलफल केन्द्रित हुने बताइएको छ ।