शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र संसदीय दलको बैठक सोमबार बस्दै छ । केन्द्रीय सचिवालयको बैठक दिउँसो १ बजे बस्ने छ भने संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने छ ।
बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, पार्टी गतिविधिका बारेमा छलफल हुने बताइएको छ ।