शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बागलुङ, जेठ १८ गते । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय क्षेत्र विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडाभर ५० करोडको धार्मिक संरचना तयार भइसकेका छन् ।