• १७ जेठ २०८२, शनिबार

अर्थमन्त्रीको हातमा बजेटको ब्रिफकेस

blog

काठमाडौँ, जेठ १५ गते । आर्थिक वर्ष २०८२/८३ को बजेटको ब्रिफकेस बोकेर सङ्घीय संसद्‍ भवन पुग्नुभएको छ । बजेटको ब्रिफकेससहित मन्त्रिपरिषद्को बैठकमा भाग लिएर उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सङ्घीय संसद्‍ भवन पुग्नुभएको हो ।