
स्थानीय र काठमाडौं महानगरपालिकाबीच फोहर फाल्न दिने सहमति भएको बञ्चरेडाँडा । तस्बिर सौजन्य : राजेश ढुङ्गाना

राजधानीको टेकुमा रहेको फोहर व्यवस्थापन केन्द्रमा शुत्रबार फोहर मिलाउँदै महानगरका कर्मचारी । तस्बिर : कविन अधिकारी

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ४ डाँछीमा रोपाइँ गर्न व्यस्त किसान । तस्बिर : कविता थापा

२०७२ सालको गोरखा भूकम्पबाट पूर्णरुपमा क्षतिपुगेको सिंहदरवार प्रवलीकरणको अन्तिम चरणमा पुगेको छ । तस्बिर : कविन अधिकारी

यौनिक तथा लैङ्गिक अल्पसंख्यकले जुन महिनालाई ‘प्राइड मन्थ’को रूपमा लिने गर्छन्। ‘क्वयेर युवा’ समूहले राजधानीमा शनिबार निकालेको ‘प्राइड यात्रा’ । तस्बिर : सागर बस्नेत

राजधानीको ठमेलमा रहेको सार्वजनिक शैचालय, काठमाडौं महानगरपालीकाको पहल र सहयोगमा राजधानीका केही होटलले सार्वजनिक शौचालय खुला गरेका छन् ।
तस्बिर : कविन अधिकारी