• ९ जेठ २०८२, शुक्रबार

चिसोपानी पञ्चमी बजार

blog

इलामको माङसेबुङ गाउँपालिका–६ (दाँया) र पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ (बाँया)को सङ्गमस्थलमा अवस्थित चिसोपानी पञ्चमी बजार । चिसोपानी पञ्चमी बजार कृषिजन्य एवम् दैनिक उपभोग्य सामग्री किनबेच गर्नका लागि पश्चिमी इलाम र दक्षिणी पाँचथरको पुरानो बजार हो । तस्बिरः रामकुमार लिम्बू/रासस