• ६ वैशाख २०८२, शनिबार

उवा खेती

blog

मुस्ताङको घरपझोङ गाउँपलिका–३ स्थित पुलचोक, ढुक्चे र स्याङगाउँका स्थानीयवासीले लगाएका उवाखेती र आसपासका  क्षेत्र ।  मुस्ताङ जिल्लाको प्रमुख हिउँदे बाली रहेको उवालाई  यहाँका स्थानीयले  घरेलु मद्यपान, सातु, खु, कान्तु र खाजाका लागि  प्रयोग गर्ने गर्छन् । तस्बिरः सुशीलबाबू थकाली /रासस