• १४ फागुन २०८१, बुधबार

एमालेले बोलायो सचिवालय बैठक

blog

फाइल तस्बिर

काठमाडौँ, फागुन १४ गते । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । 

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले फागुन १८ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले अनुसार सङ्गठनको आन्तरिक व्यवस्थापन लगायत समसामयिक विषयमा छलफलका लागि सचिवालय बैठक बोलाइएको हो ।