• १० फागुन २०८१, शनिबार

तातोपानी कुण्डमा स्नान

blog

म्याग्दी, फागुन १० गते । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान गर्नेहरुको घुइँचो । तातोपानीमा हाल दैनिक एक हजार एक सय जनाले स्नान गर्ने गरेका छन् । जमिनभित्रबाट विरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, ग्यास्ट्रिक, गानोगोला, सर्केमर्केको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।  तस्बिरः रासस