• १० फागुन २०८१, शनिबार

गुर्जा र चुरेन हिमाल

blog

म्याग्दी,  फागुन ९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्ला गाउँबाट देखिएको गुर्जा र चुरेन हिमालको दृश्य । लामो समयपछि हिमाली क्षेत्रमा हिमपात भएपछि हिमालहरु हिउँ भरिएर सुन्दर देखिएका छन् । तस्बिरः रासस