• ९ फागुन २०८१, शुक्रबार

अन्नपूर्ण आधार शिविर जाँदै पर्यटक

blog

म्याग्दी,  फागुन ५ गते । अन्नपूर्ण आधार शिविर जाँदै पर्यटक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्ग अन्तर्गत भुसकेत नजिकैको झोलुङ्गे पुल तर्दै गरेका पदयात्री र पृष्ठभूमिको नीलगिरि हिमालको दृश्य । तस्बिरः रासस