शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २७ गते । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक जारी छ । अध्यादेश पारित गर्ने कार्यसूचीलाई हटाएर शून्य समयमा प्रतिनिधि सभा सदस्यले धारणा राख्दै हुनुहुन्छ ।