• २५ पुस २०८१, बिहिबार

मुस्ताङका भेडाच्याङ्ग्रा

blog

मुस्ताङ, पुस २५  गते । मुस्ताङको घरपझोङ गाउँपालिका ४ जाेमसोममा स्थानीय आङ्ग्येल शेर्पाले पालेका भेडाच्याङ्ग्राको बथान । मुस्ताङमा हिउँदयाम सुरु भएसँगै भेडाच्याङ्ग्रालाई दिनभर चरनमा लगेर बेलुकी घर ल्याउने गरिन्छ । तस्बिरः रासस