• १९ पुस २०८१, शुक्रबार

नदी नियन्त्रण प्रयास

blog

कैलाली, पुस १६ गते । कैलालीको जानकी गाउँपालिका ६ कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयाेजनाले गरेको तटबन्ध कर्णाली नदीले बगाएपछि नदी नियन्त्रणका लागि किनारामा राखिएका ठुला ढुङ्गा । यो विधि नदी नियन्त्रणका लागि प्रभावकारी भएको छ । तस्बिरः रासस