• १२ पुस २०८१, शुक्रबार

शतप्रतिशत हकप्रद सेयर

blog

दोलखा समाचारदाता

दोलखा, पुस १२ गते । दोलखामा सञ्चालित कालिञ्चोक दर्शन लिमिटेडले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको कालिञ्चोक दर्शन लिमिलेडका प्रबन्धक तिलक दुलालले जानकारी दिनुभयो ।