• २९ मंसिर २०८१, शनिबार

धौलागिरि हिमाल

blog

म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानबाट लिएको धौलागिरि हिमालको दृश्य । हिउँदमा हिउँ नपर्दा सेता हिमाल कालो पहाड जस्ता देखिन थालेका छन् । तस्बिरः ध्रुवसागर शर्मा/रासस