• २२ असार २०८२, आइतबार

धरानमा छठ पर्वको रौनक

blog

निशा राई 

धरान, कात्तिक २२ गते। धरानमा छठ पुजाको लागि खोला किनारमा भक्तजनको भिड लागेको छ। धरान उपमहानगरपालिकाको वडा नम्बर १३ को सर्दु खोला र १५ मा रहेको सेउती खोलामा अस्ताउदो सूर्यलाई अर्घ दिन खोलामा भक्तजनको भिड लागेको छ।