• १० मंसिर २०८१, सोमबार

दूध बिक्री गरेर फर्किदै किसान

blog

नेपालगन्ज बजारबाट दूध बिक्री गरेर घर फर्कदै गरेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ का किसान । हरेक दिन बिहान दूध बिक्री गर्नका लागि साइकलबाटै लामो दूरी पार गरेर गाउँगाउँका किसान नेपालगन्जमा आउने गर्दछन् । तस्बिर : गजेन्द्र गुरुङ