शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मनाङ, कात्तिक ७ गते । मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डेस्थित तीन हजार तीन सय मिटर उचाइमा अवस्थित क्लिनलेक र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमालको दृश्य । मनाङ जिल्लामा मात्रै ५७ वटा साना ठुला हिमताल छन् । तस्बिरः रासस