• २३ भदौ २०८१, आइतबार

गलेखामकोटबाट देखिएको दृश्य

blog

दमौली, भदौ २२ गते । समुद्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित तनहुँको व्यास नगरपालिका–६ गलेखामकोटबाट लिएकाे व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङका विभिन्न क्षेत्रका दृश्य । तस्बिरः रासस