• ११ असोज २०८१, शुक्रबार

विश्वमाः कहाँ के ?

blog

१. अलैँची धेरै उत्पादन नेपालमा हुन्छ ।

२. आँप धेरै उत्पादन भारतमा हुन्छ । 

३. आलु धेरै उत्पादन जर्मनीमा हुन्छ । 

४. कफी धेरै उत्पादन ब्राजिलमा हुन्छ । 

५. कफी धेरै स्विट्जरल्यान्डमा खपत हुन्छ । 

६. केरा धेरै उत्पादन अस्टे«लियामा हुन्छ । 

७. केराउ धेरै उत्पादन अस्ट्रेलियामा हुन्छ । 

८. गहुँ धेरै उत्पादन फ्रान्समा हुन्छ । 

९. गोलभेँडा धेरै उत्पादन इटलीमा हुन्छ । 

१०. चलचित्र भवन धेरै रुसमा बनेको छ । 

११. चलचित्र धेरै भारतमा निर्माण हुन्छ । 

१२. चिया धेरै उत्पादन भारतमा हुन्छ । 

१३. चिया धेरै बेलायतमा खपत हुन्छ ।

१४. जङ्गल धेरै ब्राजिलमा रहेको छ ।

१५. जलस्रोत धेरै ब्राजिलमा रहेको छ । 

१६. जुट (सनपाट) धेरै उत्पादन बङ्गलादेशमा हुन्छ । 

१७. टापु धेरै भएको देश इन्डोनेसिया हो । 

१८. भँगेरा विश्वका प्रायः सबै देशमा पाइन्छ । 

१९. विश्वमा रक्तदान धेरै पटक गर्ने व्यक्ति अस्ट्रेलियाका जेम्स ह्यारिसन हुन् ।

२०. विश्वमा रबर प्राकृतिक रूपमा धेरै उत्पादन थाइल्यान्डले गर्छ ।

२१. सुर्ती धेरै उत्पादन गर्ने देश चीन हो ।

२२. वृक्षरोपण धेरै गर्ने देश चीन हो । 

२३. सम्बन्धविच्छेद धेरै हुने देश अमेरिका हो ।

२४. विद्युत् धेरै उत्पादन अमेरिकामा हुन्छ ।   

–युवामञ्च    

Author

तुम्नो कुलुङ