• १६ भदौ २०८१, आइतबार

दुई जिल्ला जोड्ने झोलुङ्गे पुल

blog

बागलुङ, भदौ ३ गते । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने झोलुङ्गे पुल र आसपासको हरियाली दृश्य। कालीगण्डकी नदीमाथि बनेको यो पुल ५६७ मिटर लामो छ । तस्बिर : रासस