• १६ भदौ २०८१, आइतबार

ठेकीमा मोही पार्दै गोठाला

blog

म्याग्दी, साउन ३२  गते । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा दहखर्कको गोठमा ठेकीमा मोही पार्दै ७४ वर्षीय लछुमन थापा । गाईबस्तुको गोठ लिएर बुकी आएका किसान दुधबाट घ्यु, छुर्पीलगायत दुधजन्य परिकार बनाउने गर्दछन् । तस्बिरः रासस