• ११ मंसिर २०८१, मङ्गलबार

काभा महिला भलिबलको फाइनल हेर्दै राष्ट्रपति

blog

काठमाडौँ, साउन २३ गते । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल भारतबिच काठमाडौँमा भइरहेको काभा वुमन्स नेसन्स लिगको फाइनल खेल टेलिभिजनमा हेरिरहनु भएको छ । 

मङ्गलबार इरानलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको नेपालले आज उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गरेको हो ।