• २० साउन २०८१, आइतबार

मिस नेपालको उपाधि आश्माकुमारी केसीलाई

blog

मिस नेपाल इन्टरनेसनल करुणा रावत ,मिस नेपाल अर्थ सुमना केसी , मिस नेपाल वर्ल्ड आश्माकुमारी केसी । तस्बिरः प्रदीपराज वन्त, रासस

काठमाडौँ, साउन १९ गते । मिस नेपाल–२०२४ को उपाधि आश्माकुमारी केसीले उचाल्नुभएको छ । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणको उपाधि भिडन्तमा रहेका २५ सुन्दरीलाई पछि पार्दै आश्मामा ‘मिस नेपाल वर्ल्ड’को उपाधि पाउनुभएको हो । 

मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले पाउनुभएको छ ।