• १४ साउन २०८१, सोमबार

कृषि प्राविधिक शिक्षाका विद्यार्थी

blog

दाङ, साउन  १४ गते ।  दाङको घोराही उपमहानगरपालिका(१७ स्थित मदन भण्डारी कृषि प्राविधिक शिक्षालय एग्रिकल्चर इन प्लान्ट साइन्स तेस्राे वर्ष छैटाैं सेमेस्टरका विद्यार्थी घोराही (१६ तेरौटेमा रहेको नवीनतम कृषि फर्ममा फलेर सकिएको गोलभेँडाको झाल उखेल्दै । तस्बिरः रासस