• १४ साउन २०८१, सोमबार

अवरुद्ध सडक खुलाउँदै

blog

रुकुम, साउन  १४ गते । मध्य पहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले अवरुद्ध भएको सडक डोजरको सहायताले खुलाउँदै । तस्बिरः रासस