• १३ साउन २०८१, आइतबार

मार्चे लेक

blog

मुस्ताङ,  साउन १३ गते । धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको चरन क्षेत्र मार्चे लेक पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । तस्बिरः रासस