• १३ साउन २०८१, आइतबार

सिफ्टिचौर पाटन

blog

सुर्खेत, साउन १३ गते । मुगुको छायाँनाथा रारा नगरपालिका–७ मा अवस्थित सिफ्टिचौर पाटन । जुम्ला र मुगुबाट हरेक वर्ष बर्खाको समय दुई महिना गोठ लिएर किसान यहाँ आउने गर्छन् । तस्बिरः रासस