• १३ साउन २०८१, आइतबार

ताप्लेजुङमा भूकम्पको धक्का

blog

काठमाडौँ, साउन १३ गते । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास  ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।