• १ साउन २०८१, मङ्गलबार

ढुङ्गामा आकृति

blog

दमौली, साउन १ गते । तनहुँको आँबुखैरेनी गाउँपािलका–४ ऐनापहरास्थित ढुङ्गामा बनाइएको आकृति । यहाँका ढुङ्गामा आकृति बनाएर पर्यटक आकर्षित गर्ने प्रयास थालिएको छ । तस्बिरः रासस