• १७ असार २०८१, सोमबार

किसानलाई असारको चटारो

blog

रोपाइँको तयारीमा धानको बिउ गोड्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसान । मनसुन सक्रिय भएसँगै रुपन्देहीसहित तराईंका जिल्लामा आजभोलि रोपाइँको चटारो छ । तस्बिर : कपिल ज्ञवाली ।