• १६ असार २०८१, आइतबार

शिव लिङ्गेश्वर धाम

blog

कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित धार्मिक पर्यटकीयस्थल शिव लिङ्गेश्वर धाम । तस्बिर : गोकुल जोशी/रासस

वेदकोट (कञ्चनपुर), असार १३  गते । कञ्चनपुरको वेदकोट नगरपालिका–४ बगुनस्थित धार्मिक पर्यटकीयस्थल शिव लिङ्गेश्वर धाम । चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।