• १७ असार २०८१, सोमबार

जोखिम मोलेर नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकालिँदै

blog

खांदबारी, असार  ८ गते । सङ्खुवासभाको खांदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा  अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवं दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी । तस्बिरः रासस