• ४ असार २०८१, मङ्गलबार

फूल टिप्दै

blog

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ स्थित हरैयामा खेतमा लगाइएको गेनाको फूल टिप्दै स्थानीय कृषक महिला । प्रतिकिलो ४ सयको दरले फुल बिक्री हुने गरेको छ। तस्बिर : अमरेन्द्रकुमार यादव/रासस