• १२ मंसिर २०८१, बुधबार

पारिवारिक निजी वनको अध्यक्षमा पुनः गिरी सर्वसम्मत

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २९ गते । पारिवारिक निजी वन संघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले अध्यक्षमा पुनः जोगराज गिरीलाई सर्वसम्मत चयन गरेको छ । सोमबारदेखि सुरुभएको महाधिवेशन मंगलबार सम्पन्न भएको हो ।  

४५ सदस्यीय संघको उपाध्यक्षमा उपाध्यक्षहरूमा ईन्दिरा घिमिरे, लक्ष्मण पाठक, बुद्धिप्रसाद उप्रेती, शुशिला खतिवडा, मुक्ति तिमल्सिना, मेघराज भुसाल, श्रृषि अधिकारी, कर्ण रावल रहनु भएको छ । महासचिवमा आरती पाठक, कोषाध्यक्षमा राजेन्द्र भट्ट, सचिवमा नविन पौडेल सर्वसम्मत हुुनुभयो ।

यसैगरी संघको अन्य सदस्यहरुमा अन्जु सिग्देल, अनिता सिलवाल, सिता भुसाल, बलराम भट्टराई, सुनिता भण्डारी, मानबहादुर रोकाया, कल्पना ज्ञवाली, लक्ष्मणबहादुर कार्की, रूपा कठायत, ज्ञानबहादुर खड्का, रन्जित सिलवाल, रेशमबहादुर बानिया, शिवप्रसाद आचार्य, कुमारी घिमिरे, कालीबहादुर शाही, रविन्द्र सुवेदी रहनु भएको छ ।


यसैगरी, अन्य सदस्यमा सानुमाया बस्नेत, कन्चन गौतम, कोकिला भण्डारी, पार्वती नगरकोटी, गोकुलीकुमारी रेग्मी, पवित्रा रेग्मी, भुमिका आचार्य, अमरबहादुर तामाङ, दिलिपकुमार लामा, राजमति चौधरी, निशाकुमारी चौधरी, कमलबहादुर परियार, सुमित्रा बस्याल, टेकराज अवस्थि, उजेली विक, विजय शाह, कौशिला कुमारी महतो लगायत रहनुभएको छ ।  

यस्तै, न्यायिक समितिमा राम मल्ल ठकुरी, हुमनाथ पाण्डे, विष्णुकुमार श्रेष्ठ, राजकुमार वली रहनुभएको छ । यसैगरी लेखा समितिमा भगवती रिजाल, भवसागर सिंह, जिवन उच्चै ठकुरी, लोकनाथ भट्टराई, शिवकुमारी देवी महतो रहनुभएको छ । राम सुवेदीको संयोजकत्वमा रहेको निर्वाचन समितिको सदस्यमा बिर्ख शाही र पार्वता गौतम रहनुभएको थियो ।