• १३ मंसिर २०८१, बिहिबार

भुजुङ गाउँ

blog

लमजुङ, जेठ १५ गते । लमजुङ क्व्होलासोथार गाउँपालिका ४ स्थित एउटै वडा एउटै गाउँ पर्यटकीय भुजुङ गाउँ । परम्परागत मौलिक घर, संस्कार, संस्कृति र घरवासका लागि पर्यटकहरुमाझ भुजुङ प्रख्यात छ । तस्बिरः रासस