• ३ असार २०८१, सोमबार

झोलुङ्गे पुलबाट स्कुटर तार्दै

blog

तनहुँ, जेठ १२ गते । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलबाट स्कुटर तार्दै सर्वसाधारण । सोही पुलको नजिकै तीन वर्ष अगाडिदेखि पक्की पुल निर्माण थालिए पनि २५ प्रतिशत मात्रै प्रगति छ । तस्बिरः रासस