• १३ मंसिर २०८१, बिहिबार

मुस्ताङको घिलिङ गाउँ

blog

मुस्ताङ, जेठ ५ गते । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ को घिलिङ गाउँ । उपल्लो मुस्ताङमा  सुख्खा पहाडको बिचमा अवस्थित घिलिङको जनजिवन, गुम्बा र कला संस्कृति आकर्षणको रुपमा रहेको छ । तस्बिरः रासस