• ७ जेठ २०८१, सोमबार

मकै पोल्दै छात्रा

blog

गुल्मी, वैशाख २८ गते । गुल्मीको सदरमुकाम तम्घासमा मकै पोलेर आम्दानी गर्दै रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा स्नातक तहमा अध्ययनरत मुसिकोट नगरपालिका २ निवासी छात्रा विपना महत । उनले विगत तीन वर्षदेखि थर्मसमा चिया बेचेर त कहिले मकै पोलेर आफ्नो पढाइसँगै घरखर्च समेत चलाउँदै आइरहेकी छिन् । तस्बिरः रासस