• २४ वैशाख २०८१, सोमबार

बाइसधारा उद्यान

blog

काठमाडौँ महानगरपालिका–१६ स्थित बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल र उद्यान आसपासमा देखिएको विभिन्न बोट बिरुवाको हरियाली । तस्बिर : हरिराम भेटुवाल/रासस