• १४ मंसिर २०८१, शुक्रबार

म्याद थपका लागि महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

blog

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित । तस्बिर : सागर बस्नेत

काठमाडौं, चैत ५ गते । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ ।

सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि सोमबार प्रहरीले उपाध्यक्ष महरालाई नियन्त्रणमा लिएको थियो । सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उहाँलाई म्याद थप गर्न जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।

पूर्वसभामुख महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको थियो ।

यो पनि पढ्नुहोस

माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो

माओवादी उपाध्यक्ष महरा प्रहरी नियन्त्रणमा