• १६ भदौ २०८१, आइतबार

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

blog

काठमाडौँ, फागुन २२ गते । नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै छ । बैठक आज अपराह्न तीन बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने पार्टी सचिवालयले जनाएको छ । 

आजको बैठकमा नयाँ समीकरणबारे समीक्षा हुनुका साथै गठबन्धन भत्किनुको कारण र धारणाबारे पनि समीक्षा हुने बताइएको छ ।