• १३ साउन २०८१, आइतबार

सानेपामा काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

blog

काठमाडौँ, माघ २३ गते । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य केशव बुढाथोकीको निधन भएपछि आकस्मिक बैठक बसेको हो ।

उहाँका अनुसार मङ्गलबार बिहान १० बजे कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ ।