• १३ असोज २०८१, आइतबार

यु १९ विश्वकपमा नेपाल र पाकिस्तान भिड्दै

blog

काठमाडौँ, माघ १० गते । दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको १५ औँ संस्करणमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।