• २० असोज २०८१, आइतबार

वरघरियाको हातबाट टीका थाप्दै थारु सदस्य

blog

थारु समुदायमा पहुरा (कोशेली) सहित गाउँको मुख्य व्यक्ति वरघरीयाको हातबाट टीका थाप्ने चलन रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस

विजया दशमीको अवसरमा शुक्लाफाँटा नगरपालिका –३ पिपलाडीका थारु महिला मङ्गलबार वरघरियाको हातबाट टीका थाप्दै । थारु समुदायमा पहुरा (कोसेली) सहित गाउँको मुख्य व्यक्ति वरघरियाको हातबाट टीका थाप्ने चलन छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, रासस