• २० असोज २०८१, आइतबार

पितृपूजा गरेका थारु महिला पित्तर सेलाउन नदीमा जाँदै

blog

थारु समुदायमा दसैँको नवमीको दिन पित्रीको पूजागर्ने परम्परा रहेको छ । तस्बिरः कुलदीप न्यौपाने, रासस

दाङको राप्ती गाउँपालिका २ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला पित्रीपूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै । थारु समुदायमा दसैँको नवमीको दिन पित्रीको पूजागर्ने परम्परा रहेको छ । तस्बिरः कुलदीप न्यौपाने, रासस