• २४ वैशाख २०८३, बिहिबार

४८ जना एसपीको सरुवा (विवरणसहित)

blog

काठमाडौँ, भदौ १६ गते । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। कार्यालयले सरुवाको सूचि सहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो । 

सरुवाको सूचि हेर्नुहोला :