• १२ साउन २०८१, शनिबार

लोक सेवा आयोगले माग्यो ३६० जना ड्राइभरको आवेदन

blog

काठमाडौँ, साउन ३१ गते । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै आयोगले ठुलो सङ्ख्यामा सवारी चालक माग गरेको हो । 

योग्यता पुगेका नागरिकहरूले आगामी भदौ २६ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ । 

सूचना हेर्नुहोला :